7.9 C
Nicosia, CY
January 16, 2019
Business

BUSINESS TODAY (2075/5/01) – NEWS24 TV

BUSINESS TODAY (2075/5/01) - NEWS24 TV

१ करको कारण संघियताको ब्यवस्थापनमा कुनै असर नपर्ने अर्थमन्त्री खतिवडाको जिकिर, सर्वसाधारणमा रहेको करको अन्यौलमा अर्थ मन्त्रालयको स्पस्टोक्ती ।

२. १४ अर्ब रुपैयाँ विद्युत चुहावट हुँदा समेत विद्युत प्राधिकरणको नाफा एक अर्ब नाध्यो, प्राधिकरणको आन्तरिक ब्यवस्थापनलाई प्रभावकारी बनाउन जोड ।

३. करको दर बढाएको निहुमा कालिमाटी तरकारी बजारमा विचौलियाको विगविगी, मोटो रकम कमिशनमा जाँदा तरकारीको भाउ आकासीयो ।

४. नेपालमा डलरको भाउँ अहिले सम्मकै उच्च, अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन हुने क्रम बढ्दो ।
५ र, साताको शेयर बजारमा लगानीकर्ता उत्साहित भएपछि नेप्सेमा बृद्धि, कारोबार रकम पनि बढयो ।

SUBSCRIBE :
WEBSITE :

Related posts

19 comments

Sunil Waiba August 18, 2018 at 8:46 pm

Kulman sir salam xa

subarna manandhar August 18, 2018 at 7:02 pm

GANATANTRA KO NAM MA KE KASO TAX FREE SYS. PAHILA BEVASTA GARNA GOV LE SOCNUPAR CHA PAHILA

subarna manandhar August 18, 2018 at 6:56 pm

HI THIS TAX SYSTEM IS TOTALLY INAPPROPRIATE………NEED TO REDUCE 50% AND FREE TAX FOR POOR PEOPLE AND LOCAL BUSINESS MEN…..

प्रकाश बाबु August 18, 2018 at 2:57 pm

कतै तरकारी ले बजार नपाउने कतै तेत्रो महङ्गोमा किन्नुपर्ने ।

kumarjee kumar August 18, 2018 at 1:25 pm

nepal ra nepali janata ko lagi imandar vayera kamgarne mantiri kulman sir ho

Bipana Moktan August 18, 2018 at 12:57 pm

"14 अर्ब को विद्युत चुहावटलाई छाडेर प्राधिकरण एक अर्ब नाफामा रमाउदै टेक्स्ट" येस्तो नि न्युज।उफ्फ कसैले राम्रो गरेको कहिल्यै देखेन।

Megh Saru August 18, 2018 at 9:59 am

जताभाबी कर बढाएर गरिब गुरुवाहरुलाइ च्यापुवामा पारेर मन्त्रीहरु चाहिँ त्यही करको भर्यङ चढेर महङ्गा गाडी चढेर हिडेका छन ।मार्ने भयो गरिबहरुलाइ सिमा चोर दाकाहरुले

Deepak Gurung August 18, 2018 at 9:23 am

नेपाल बाट सबै सरणार्थी टपरे बाहुनहरु लखेट्नुपर्छ अनिमात्रै देश विकाश हुन्छ ..

Deepak Gurung August 18, 2018 at 9:22 am

यदि कुलमान घिसिङको ठाउँमा कुनै अर्को सरणार्थी आर्य काईते बाहुन भको भए तपाईं हामी यतिबेला अन्धाकारमा बस्नुपर्थ्यो।

CcR 2Be August 18, 2018 at 8:58 am

Respect Kulman G

bhoj magar August 18, 2018 at 8:52 am

garib jhan garip hudai chhan yo kar le timi haru jasto ho bhastchar garer ho dhani hune..

nepali ko saan rabi lamichane August 18, 2018 at 8:13 am

Ja je vayani tarkari mahingo nah hunupareyo

nepali ko saan rabi lamichane August 18, 2018 at 8:09 am

Kulman gishing bidutah company hune sid ma hola chori

Raxyack Nishan Nishan August 18, 2018 at 7:58 am

नेपाल दिनोउ दिन कोम्जोर हुन्दै गैइ रहेको देखिन्छ के हो के यार हाम्रो देश

सिधा कुरा August 18, 2018 at 7:56 am

अब त यो सरकार भन्दा बरु जंग बहादुर ठिक लाग्न थाल्यो।

Raxyack Nishan Nishan August 18, 2018 at 7:55 am

नेपाल मा यो साचै सबै कुरा मा मोहोङ्गी हुन्दै गैइ रहेको छ के हो योस्तो पारा

nabinLama Lamama August 18, 2018 at 7:08 am

Kulman

man gole August 18, 2018 at 6:30 am

Kulman sir hajur le gre ko great chh always salam chh hajur lai

Ghising Sajan August 18, 2018 at 6:17 am

अबो कुलमन सर लाई प्रधानमन्त्री बनाउनुपर्छ अनि मात्र नेपाल भन्छ ।😌

Comments are closed.

Leave a review

    This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More